भारतमा भयावह बन्दै कोरोना, एकैदिन थपिए झण्डै तीन लाख संक्रमित

काठमाडौं । भारतमा कोभिड-१९ को संक्रमण बढ्दै गएको छ । पछिल्लो दुई सातादेखि त्यहाँ संक्रमितको संख्या लगातार बढ्दै गएको हो ।

मंगलबार भारतमा झण्डैतीन लाख जना  कोरोना संक्रमण पाइएको छ । भारतमा एकैदिन यति ठुलो संख्यामा नयाँ संक्रमित पाइएको यो पहिलो पटक हो ।

भारतमा मंगलबार २ लाख ९४ हजार २९० जनामा संक्रमण पाइएको हो । कोरोना संक्रमण सुरु भएयता भारतमा एकैदिन यति ठुलो संख्यामा कोरोना संक्रमित पाइएको यो पहिलोपटक भएको जनाइएको छ ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ८२ हजार ५७० पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस