अन्नपूर्ण हिमाल आरोहणका क्रममा तीन रुसी नागरिक बेपत्ता !

काठमाडौं । अन्नपूर्ण हिमाल आरोहणका क्रममा तीन जना रुसी नागरिक वेपत्ता भएका छन् ।

सँगै आरोहण गरेर अन्य पर्वतारोही आइतबार साँझ बेसक्याम्प फर्के पनि तीन रुसी नागरिक भने सम्पर्कविहीन भएको जनाइएको छ । यसबारे थप जानकारी आउन बाँकी नै छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्वदेश फर्किए कतारका राजा, राष्ट्रपतिले गरे विदाइ

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई …

प्रतिकृया दिनुहॊस