गायिका स्मिता दाहालको ‘ए काली भागौं यसपाली’

काठमाडौँ ।  गायिका स्मिता दाहाल र गायक महेश भण्डारीको स्वर, दिपक आचार्यको शब्द तथा संगीतमा तयार भएको ‘ए काली भागौं यसपाली’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा हाँस्य कलाकार केदार घिमिरे र नायिका वर्षा राउतलाई हेर्न सकिन्छ । भिडियोको निर्देशन दिपकप्रसाद आचार्यले गरेका हुन् भने भिडियोमा सुप्रिम पराजुलीको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी, हरि हुमागाँइको छायांकन छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस