बढ्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?

काठमाडौँ ।बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ ।

मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मनीग्रामद्वारा नेपालमा सीमा पार रेमिट्यान्स सेवाहरु विस्तारका लागी इसेवा मनी ट्रान्स्फरसंग साझेदारीको घोषणा

काठमाडौं ।मनीग्राम इन्टरनेसनल, सीमा पार P2P रकम भुक्तानी र रकम स्थानान्तरणका लागी संसारकै अग्रणी मानिने …

प्रतिकृया दिनुहॊस