कञ्चनपुरमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कञ्चनपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट भीमदत्त नगरपालिका-१५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति मृत्यु भएको छ ।

भारतको गुजरातबाट चैत २२ गते फर्केका उहाँमा कोरोना संक्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस