नेपालमा आज २६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज, मंगलबार २६० जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६० जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। संक्रमित मध्ये २ लाख ७३ हजार ४५५ जना उपचारपछि निको भएका छन् ।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ३६ जना पुगेको छ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

भोलि शुक्रबारदेखि पशुपतिनाथमा पूजाआजा गर्न नपाइने

काठमाडाै । कोरोना भाइरसका संक्रमित दिनानूदिन वृद्धि भएपछि पशुपतिनाथ मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई रोक लगाइएको …

प्रतिकृया दिनुहॊस