सानिमा बैंककाे व्यक्तिगत विवरण अपडेट गर्ने सेवा अनलाइनबाटै

काठमाडौं । सानिमा बैंकले विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ ।

सानिमा बैंकको ग्राहकहरुले बैंकको वेबसाइटमा लगइन गरी ‘अनलाइन केवाईसी अपडेट’मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्नेछन् ।

यद्यपी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहकहरुले आफुलाई पायक पर्ने शाखामा सम्पर्क राख्नु पर्ने बैंकले जानकारी दिएकाे छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस