Comedy Champion Season 2 पावरबाइ क्याटेगोरीमा DishHome अनुबन्धित

काठमाडौँ । लोकप्रिय कमेडी शो Comedy Champion Season 2 को आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवा प्रदायक डि. टि. एच. DishHome अनुबन्धित भएको छ ।

शुक्रबार र शनिबार बेलुका ९–१० बजे कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममा DishHome Fibernet Associate Sponsor को रुपमा अनुबन्धित भएको छ ।

यो कार्यक्रमको पहिलो बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस