नेपाल बैंकले एकैदिन ११८ जनालाई वितरण गर्यो ‘फोन पे’को क्यूआर स्टेन्ड

काठमाडौं । नेपाल बैंकले एकैदिन  ११८ जनालाई फोन पेको क्यूआर स्टेन्ड वितरण गरेको छ ।

बैंकको पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियान अन्तर्गत एकैदिन सो मात्रालाई फोन पे को क्यू आर स्टेन्ड वितरण गरिएको हो ।

ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, बाईक मर्मत पसल, होटल रेष्टुरेन्ट लगायत विविध क्षेत्रका व्यवसायीलाई क्यू आर स्टेन्ड वितरण गरिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गरिमा विकास बैंक र टानगण्डकीबिच व्यवसायिक सम्झौता

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी बीच …

प्रतिकृया दिनुहॊस