कुमारी बैंकका ग्राहकलाई केजीएच ग्रुपका हाेटलमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र केजीएच ग्रूप बीच होटलका विशेष सेवामा कुमारी बैंकका डेबिट क्रेडिट कार्डवाहक ग्राहकलाई विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

दैनिक दिनभरको भागदौडले थकित तन र मनलाई ऊर्जावान बनाउन मानिसलाई आराम आवश्यक हुने भएकाले कुमारी बैंकले आफ्ना ग्राहकलाई केजीएच ग्रुपअन्तर्गतका होटेल, यात्रा एजेन्ट र संग्रहालय सेवामा आकर्षक छुटको प्रावधान मिलाएको जानकारी दिएको छ ।

बैंकका डेबिट/क्रेडिट कार्डवाहकले केजीएच ग्रुपअन्तर्गतका होटेल रेस्टुरेन्टमा खानपान, स्पा सेवा र संग्रहालय शुल्कमा १० प्रतिशतसम्म छुट पाउने बैंकले जाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस