नरेन्द्र मोदीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसविरूद्धको खोप लगाएका छन् । मोदीले सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा खोपको पहिलो डोज लगाएको हुन् ।

आफूले खोप लगाएपछि मोदी खोप लगाउन हुने सबैलाई खोप लगाउन आग्रह गरेका छन् । भारतमा आजदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप लगाउन सुरू गरिएको हो ।

भारतमा अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस