गायक प्रज्वल श्रेष्ठको ‘यो माया नै हो’

गायक प्रज्वल श्रेष्ठको स्वर ‘यो माया नै हो’ बोलको गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा  स्वेता मिश्रा र सिमरन शाक्यलाई हेर्न सकिन्छ ।गीतमा शब्द, संगीत समेत प्रज्वल श्रेष्ठकै छ ।

अनिल मानन्धरको छायांकन, रोहेल बज्रचार्यको सम्पादन रहेको भिडियोलाई मणीले निर्देशन गरेका हुन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस