तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य लगातार घटिरहेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस