तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य लगातार घटिरहेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनीग्रामद्वारा नेपालमा सीमा पार रेमिट्यान्स सेवाहरु विस्तारका लागी इसेवा मनी ट्रान्स्फरसंग साझेदारीको घोषणा

काठमाडौं ।मनीग्राम इन्टरनेसनल, सीमा पार P2P रकम भुक्तानी र रकम स्थानान्तरणका लागी संसारकै अग्रणी मानिने …

प्रतिकृया दिनुहॊस