च्याटबाटै शिखर इन्स्योरेन्सको बीमा खरिद, नविकरण तथा दावी गर्न सकिने

काठमाडौं । च्याटबोटबाटै शिखर इन्स्योरेन्सको बीमा खरिद, नविकरण र दाबी गर्न सकिने कम्पनीले वताएकाे छ । कम्पनीले गएकाे मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबोटको प्रयोग मार्फत शिखर इन्स्योरेन्सको बीमा खरिद, नविकरण र दाबी गर्न सकिने भएको हो ।

कम्पनीको च्याटबोटबाट इन्स्योरेन्स गर्नका लागि अफिससम्म पुग्ने समय नभएकाहरुले जहाँबाट पनि इन्स्योरेन्स गराउन सक्नेछन् । च्याटबोट मार्फत शिखर इन्स्योरेन्समा उपलब्ध सबै पोलिसिहरुको सेवा लिन सकिने कम्पनीले वताएकाे छ । यसको लागि फेसवुक मेसेन्जरमा लग इन गर्नुपर्ने हुन्छ । भाइवरमा कम्पनीको क्युआर कोड पनि स्क्यान गर्नुपर्छ । इन्टरनेटको पहुँच भएका ग्रहाकहरुका लागि यो सुविधा अत्यन्तै सहयोगि र प्रभावकारी रहेकाे कम्पनीले जानकारी गराएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस