काठमाडौं । नबिल बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन्।
फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो ।
यसअघि उनी युनाईटेड इन्स्यारेन्स कम्पनी नेपालको अध्यक्ष थिए।
पोखरा । माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि र सिद्दार्थ चोकमा …
प्रतिकृया दिनुहॊस