नबिल बैंकको सञ्चालकमा उपाध्याय नियुक्त

काठमाडौं । नबिल बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन्।

फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो ।

यसअघि उनी युनाईटेड इन्स्यारेन्स कम्पनी नेपालको अध्यक्ष थिए।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पोखराका ३ स्थानमा माछापुच्छ्रे बैंककाे क्युआरकोड सेवा

पोखरा । माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि र सिद्दार्थ चोकमा …

प्रतिकृया दिनुहॊस