धिरेन्द्र प्रेमशी, टिका पुन लगायतका कलाकारलाई सम्मान

काठमाण्डौ । लामो सययदेखि कला,साहित्य तथा विभिन्न क्षेत्रमा क्रियाशील रहेर समाज बिकासमा उत्कृष्ठ योगदान गरेका ब्यत्तित्वलाई परिवार दलले सम्मान गरिएको छ ।

नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई राजधानीमा आयोजित छुटा छुटै कार्यक्रमा सम्मान गरेका हुन् ।

नेपाल प्रज्ञा प्रतिस्ठानका, सिस्नुपानी नेपालका सदस्य कलाकार धिरेन्द्र प्रेमसी झा, लोक तथा आधुनिक गायिका टिका पुन, मैथली भाषाबिज्ञ रुपा झा, कलाकार उदिराम खड्का, एन्जल श्रेष्ठ लगायतलाई सम्मान गरेका हुन् ।

यसरी सम्मानित हुने अन्यमा युवा बैज्ञानिक बसन्त कुमार शाही, सुपर मेमोरी किङ बिजय शाही, गिनीज बुक रेकडिस्ट, मंगल बिस्ट, गायीका प्रभिमा गहतराज, गायीका स्मृति शाही,, गायक सरोज सुनाम,कलाकार लक्ष्मी शाही, पूर्व राष्ट्रसेवक,टिकारा गिरी, युवा ब्यबसायीद्धय, नरेन्द्र राय यादव,  सन्तोष कुमार शाह, काजल जैशवाल, गुन्डु खान लगायत रहेका छन् ।

परिवार दल काठमाण्डौ–कर्णाली प्रदेश र प्रदेश २ सम्र्पक समितिद्धारा आयोजना गरेको छुटा छुटै कार्यक्रममा उनीहरुलाई अध्यक्ष ढकालले सम्मान गरेका हुन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस