दमकको नमूना कृषि बजारमा एनएमबिको क्यूआर कोड सेवा शुरु

झापा । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यसहित झापाको दमकस्थित नमूना कृषि बजारमा क्यूआर सेवा शुरु गरेको छ ।

क्यूआरमार्फत नगदरहित भुक्तानीलाई प्रवर्धन गर्न एक कार्यक्रमकाबीच उक्त सेवाको शुरु गरेको बैंकले जनाएको छ ।

उक्त सेवाको शुभारम्भ बैंकका प्रदेश १ प्रमुख घिमिरेले उक्त कृषि बजारको व्यवसायीको पसलमा विद्युतीय भुक्तानीमार्फत सामान खरिद गरेर गरेका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस