२४ घण्टामा थपिए ८० जना कोरोना संक्रमित

काठमाडौं । आज,आईतबार ८० जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८० जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ भने त्यस्तै पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

संक्रमित मध्ये २ लाख ६९ हजार ८७६  जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ६१ जना पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जसपाकी सांसद हसिना खानले लिइन् शपथ

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालकी हसिना खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ …

प्रतिकृया दिनुहॊस