नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन सुरु

काठमाडौँ ।  नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।

महाधिवेशनको उदघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय सभागृहमा गरे ।

खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु हुने छ । बन्दसत्रबाट महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गर्ने प्रतिवेदनहरु पारित गरेर आजै कार्यक्रम सक्ने तयारी रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सल्यान दुर्घटनाका घाइते बसधनी विष्णु विकको मृत्यु

दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार …

प्रतिकृया दिनुहॊस