प्रभु इन्स्योरेन्सकाे लाभांश प्रस्ताव

काठमाडाैँ । प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष ७६/७७ को लागि लाभांश प्रस्ताव गरेको छ  ।

कम्पनीको माघ २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतल हुन आउने १० करोड ५६ लाख २७ हजार ४ सय ८४ रुपैयाँ बराबरको बोनस शेयर र ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार ३  सय ४१ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

याे प्रस्ताव बीमा समितिकाे स्वीकृतिपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि बितरण हुने कम्पनीले जनाएकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस