भ्यालेन्टिन लक्षित ‘रियलमी’गिफ्ट आइटम

काठमाडौं । प्रेमका लागि महत्वपूर्ण समय मानिएको ‘भ्यालेन्टिन डे’मा प्रेम गर्नेहरूले आफ्ना पार्टनरलाई विशेष गिफ्ट आइटम खोजिरहेका हुन्छन् ।

यसैलाई लक्षित गरेर विश्वमा छोटो समयमातीव्र गतिमाआफ्नो बलियो सञ्जालबनाउन सफल ‘रियलमी’ स्मार्टफोन ब्राण्डले भ्यालेन्टिन स्पेसियल आर्टिफिसियल इन्टेलिजेन्स डिभाइज (एआईओटी) गिफ्ट आइटमहरू प्रदान गरिरहेको छ ।

रियलमीएआईओटी डिभाइजहरू केबल एक्सेसरिज मात्रनभएरमोबाइलफोनसँगलिंक गरेर सुन्दर अनुभूति गर्न सम्भव रहेको प्रयोगकर्ताहरूको अनुभव रहेको छ ।


रियलमी ब्यान्ड
हरेकव्यक्तिशारिरीक रुपमा फिट रहन चाहन्छन् । अन्यव्यक्तिलाई आकर्षण गर्न व्यक्तिको शारिरीक पर्फमेन्स पनिउत्तिकै महत्वपूर्ण हुन्छ । रियलमीआफ्ना ग्राहकलाई फिट देखाउनकालागि सदा तत्पर छ । रियलमीको यसमा ‘हार्ट रेट सेन्सर’, ‘स्लीप क्वालिटी मोनिटर’, ९ स्पोर्ट मोडमा ‘आइडल अलर्ट’ तथा ‘इन्टेलिजेन्स स्पोर्ट ट्र्याकर’ राखिएको छ । यस्तै आईपी ६८ अन्तरराष्ट्रिय स्टान्डर्ड मापदण्ड पाएको यो ब्राण्ड पानी, फोहर तथाधूलोमा खसेमा पनि केहीबिग्रिदैन ।

स्वास्थ्य ट्र्याक गर्नुका साथै यसको प्रिमियम र न्यूनतमबोर्डरलेस डिजाइनले सेवाग्राहीलाई स्टाइलिस समेत बनाउने कम्पनीको दाबी छ । ०.९६ इन्चकलरस्किन रहेको यो ब्यान्ड वातावरणमैत्रीपोलिमर सामाग्रीबाट बनेको छ जसको तौल केबल २० ग्राममात्र रहेको छ । यसमा ५ युनिक डिस्प्ले रहेको छ ।

रियलमी बड्स एयर
हुनसक्छ तपाईँ कुनै न कुनै समयमअआफ्नो पार्टनरसँग संगीतका कारण जोडिनुभएको छ, हुनसक्छ तपाईँको पार्टनरलाई संगीत मन पर्छ । त्यसो हो भने भने तपाईँ आफैले सेलेक्ट गरेर पठाएको संगीतउत्कृष्ट हुनसक्छ । तर योभन्दा बडिया तपाईँको पार्टनरले पनितपाईँकै जस्तै अनुभूति गरिरहेको थाहापाउँदा हुन्छ । रियलमीउत्कृष्ट ट्रू वाइरलेस स्टेरियो (टीडब्लूएस)को विशेषतापनियसमा रहेको छ । रियलमी बड्स एयर केबल ४.३ ग्रामतौलका साथउपलब्ध रहेको छ । एकपटकमा निरन्तर १७ घण्टासम्म प्लेबेक म्युजिकका रुपमाकाम गर्न सक्ने क्षमतायसमा रहेको छ । अटो कनेक्सन, स्मार्ट इन–इयर डिटेक्सन, बिल्ट–इनगुगल असिस्टेन्ट तथा टच कन्ट्रोल लगायतकाविशेषताहरु यसमा रहेका छन् ।

रियलमी घडी ‘वाचएस’

‘रियलमीवाचएस’ घडीले रियलमी ब्याण्डले गर्ने सबै कामसहितअन्यफिचर्सहरु पनिप्रदान गरेको छ । १.३ इन्चलम्बाईको डिस्प्ले रहेको यस घडीले कोठाभित्र मात्रनभएबाहिरी वातावरणमा पनि सहजतरिकाले हेर्न सकिने सेवादिएको छ । यसको डिस्प्लेमा अमेरिकीग्लास्मेकर कम्पनीले निर्माण गरेको कडा खालको कोर्निङ गोरिल्लाग्लास प्रयोग गरिएको छ । आईपी६८ अन्तरराष्ट्रिय स्टान्डर्ड मापदण्ड पाएको यो घडी पानी र फोहोरमा खसे पनि घडीमा कुनै असर देखिदैन । कम्पनीले यस घडीमा १०० भिन्नप्रकारको डिजाइनमा बनेको डिस्प्ले राखेको छ । यस घडीमा विशेष सेन्सर पनि राखिएको छ, जसले रगतमाहुने अक्सिजनको मात्रामापन गर्ने भएकाले ग्राहकको स्वास्थ्यनिगरानीमापनियसले सहयोग पु¥याउँछ । १६ स्पोर्टस ट्र्याकिङ मोड, स्लिप मोनिटर, ड्रिङ्किङ रिमाइन्डर र ध्यान÷योग तथाआरामको तालीका समेतको सुविधा यस घडीमा रहेको छ । रियलमीगुगलसँग घडीलाई लिंक गरेर फोनअनुसारको आफ्नो तालीकासँग जोडेर त्यसअनुसारको समयतालीकायसमानिर्देशित गर्न सकिन्छ । फोनको सम्पूर्ण नोटिफिकेसनहरु घडीमार्फत जानकारी पाउन सकिने हुँदाखल्तीमाभएको मोबाइलमाआएको एसएमएस, फोन लगायतको जानकारी घडीमार्फत नै लिन सकिन्छ । घडीमा भएको ब्याट्रीले निरन्तर १५ दिनसम्मकामगर्दछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नौ लाख घरधुरीमा जोडियो वर्ल्ड लिंकको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख …

प्रतिकृया दिनुहॊस