विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

काठमाडौं । हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको हाे।

ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । प्राधिकरणबाट घिसिङ बाहिरिएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो दावेदारी रहेको बताउँदै आएका थिए ।  शाक्यले बीई गरेका छन् भने प्रणाली सञ्चालनमा स्नातकोत्तर पनि गरेका छन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

यतीको एअरलाइन्सको ‘‘भ्यालेन्टाइन डे’ अफरः घरदेखि माउन्टेन फ्लाइट हुँदै घरसम्म सेवा

काठमाडौं । यतीले प्रेमदिवस अर्थात् ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरेर विभिन्न अफर सार्वजनिक गरेको छ । यतीले …

प्रतिकृया दिनुहॊस