२४ घण्टामा थपिए ३३९ जना कोरोना संक्रमित,७ जनाको मृत्यु

काठमाडौं । आज,सोमबार ३३९ जनामा कोरोना पुष्टि भए​को छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३९ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९  पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ६४ हजार ५३८ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ११ जना पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस