प्रभुु क्यापिटलको ‘प्रभु दाई’ अनलाइन सेवा सुरु

काठमाण्डौ । प्रभु क्यापिटलले आफ्ना ग्राहकलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्नका लागि आजदेखि ‘प्रभु दाइ’ अनलाइन सेवा सुरु गरेको छ।

कम्पनीकाे यस सेवा मार्फत ग्राहकहरुले क्यापिटलको लगानी व्यवस्थापन सेवा, अनलाईन डिम्याट खाता सम्बन्धी सेवा, क्यापिटलको प्रोडक्ट तथा सेवाहरु सम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सुचनाको जानकारी सहज रुपमा पाउनेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस