सगरमाथा ईन्स्योरेन्स र सिद्वार्थ विजनेश ग्रूप अफ हस्पिटालिटीबीच सम्झाैता

काठमाडाैं । सगरमाथा ईन्स्योरेन्स कम्पनीमा बीमा गरी भीआइपी कार्ड लिएका बीमित, बीमितका परिवार, सगरमाथा इन्स्याेरेन्स कम्पनीका कर्मचारी र सञ्चालक तथा उनका परिवारले सिद्वार्थ विजनेश ग्रूप अफ हस्पिटालिटीकाेमा छुट पाउने भएका छन् ।

ईन्स्याेरेन्स कम्पनीका कर्मचारी र उनकाे परिवारहरुले सिद्वार्थ विजनेश ग्रूप अफ हस्पिटालिटीकाे सबै हाेटल, रिसाेर्ट र क्याफेमा छुट  पाउने भएका हुन् ।

कम्पनीका कर्मचारीहरुले खानामा १० प्रतिशत छुट र बसाईमा २५ प्रतिशतसम्म छुट पाउनेछन् ।

याे सुविधा सिद्वार्थ विजनेश ग्रूप अफ हस्पिटालिटीकाे देशभर रहेकाे २१ वटा हाेटलमा पाइने कम्पनीले जनाएकाे छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफले ल्यायो ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना’, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना …

प्रतिकृया दिनुहॊस