गरिमा विकास बैंकद्वारा “स्मार्ट टेलर”को सुरुवात

काठमाडाैं । गरिमा विकास बैंकले बिना चेकबुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्युआर काेडलाई स्कान गरी पैसा झिक्न मिल्ने “स्मार्ट टेलर”को सुरुवात गरेको छ ।

बैंकले सो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध गराईरहेको छ । अन्य शाखामा पनि चाडै यो सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नबिल बैंकको महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिबृद्धिमा साथ

काठमाडौँ ।कोभिड–१९ महामारी विरूद्ध लड्नका निम्ति संयुक्त प्रयासको रूपमा,MoHP/स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रस“ग समन्वय गरी नबिल …

प्रतिकृया दिनुहॊस