गरिमा विकास बैंकद्वारा “स्मार्ट टेलर”को सुरुवात

काठमाडाैं । गरिमा विकास बैंकले बिना चेकबुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्युआर काेडलाई स्कान गरी पैसा झिक्न मिल्ने “स्मार्ट टेलर”को सुरुवात गरेको छ ।

बैंकले सो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध गराईरहेको छ । अन्य शाखामा पनि चाडै यो सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस