मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिए

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पाले परम्परागत विवाह गरेका छन् ।

४९ वर्षीय राई र २३ शेर्पाबीच आइतबार विवाह भएको हो।

मुख्यमन्त्री राईले काठमाडौँको एक पार्टी प्यालेसमा सानो जमघटकाबीच विवाह समारोह सम्पन्न गरेका हुन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस