भिरबाट लडेर वडा सदस्यको मृत्यु

खोटाङ  । खोटाङ साकेला-२ रतन्छा बस्ने सोही वडाका वडा सदस्य ५७ बर्षीय रत्न प्रसाद फुयलको भिरबाट लडेर मृत्यु भएको छ ।

शनिवार साँझ आफ्नो घरबाट साकेला-२ मबु स्थित भाईको घरमा धामी बस्नका लागि जादै गरेको अवस्थामा एक्कासी खहरे खोलाको भिरबाट लडी अन्दाजी ३ सय मिटर तल खस्दा उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले  जनाएको छ ।

मुतक फुयल तत्कालिन नेकपा माओबादीबाट निर्बाचित सदस्य रहेको खुल्न आएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

म प्रधानमन्त्री बन्‍ने मुड पनि छैन : सभापति देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूमा प्रधानमन्त्री बन्ने कुनै चाहना …

प्रतिकृया दिनुहॊस