युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

रामेछाप । एक युवतीले जबरजस्ती करणी गरेको आरोपमा रामेछापको मन्थली नगरपालिका–१० का वडाध्यक्ष भरत बोहोरा पक्राउ परेका छन् ।

सोही ठाउँकी एक युवतीले आफूलाई वडाध्यक्ष बोहोराले जबरजस्ती करणी गरेको भन्दै भक्तपुरको ठिमी प्रहरीमा उजुरी दिएकी थिइन् ।

शनिबार मन्थलीको चनखुबाट उनलाई पक्राउ गरेर ठिमी प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साइबर ब्युरो भन्छ- गणेशमानको मुद्दा गृहमन्त्रीसँग असम्बन्धित, अश्लील पोस्टबारे अनुसन्धान हुँदैछ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको …

प्रतिकृया दिनुहॊस