नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनाको लागिसमेत गरी २ प्रतिशत नगद लाभांशसमेत कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई बीमाले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव

काठमाडौँ । जीवन बिमा कम्पनीहरूबिच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले …

प्रतिकृया दिनुहॊस