नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनाको लागिसमेत गरी २ प्रतिशत नगद लाभांशसमेत कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई बीमाले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ज्योती लाइफको आईपीओ फागुन २१ गतेबाट खुल्ने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर(आईपीओ) फागुन २१ गतेदेखि नै भर्न पाइने भएको …

प्रतिकृया दिनुहॊस