बाँकेमा थप जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं ।बाँकेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका-९ का ७१ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ६ बजे मृत्यु भएको हो ।

उनमा २७पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस