रानी र प्रमोदको ‘चल्यो मायाको बतास

काठमाडौं । गायिका रानी शाक्य र गायक प्रमोद खरेलको स्वरमा समावेश ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीलाई हेर्न सकिन्छ ।

गीतमा विकास चौधरीको संगीत छ भने हरि उप्रेतीको शब्द रहेको छ । भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेष बज्रचार्यको छायांकन, माधव बेलवासेको सम्पादन र प्रहिल कार्कीको निर्देशन छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस