प्रमोदको ‘उनको हात मेरो सिरानी’ सार्वजनिक

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘उनको हात मेरो सिरानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा  लक्ष्मी वर्देवा, दिना घिमिरे र  रमेश घिमिरेलाई हेर्न सकिन्छ ।

गीतमा महेश खड्काको संगीत छ भने  रमेश घिमिरेको शब्द रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस