कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र सार्वजानिक हुने

काठमाडौं ।कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा गत मंसिरमा सम्पन्न भएको थियो ।

डाटा रुजुमा ढिलाइ भएपछि पुस दोस्रो साता सार्वजनिक हुने भनिए पनि नतिजा प्रकाशन एक महिना ढिलो हुन लागेको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्रीलाई बिदा गराैं : गगन थापा

सर्लाही । नेपाली काँग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा …

प्रतिकृया दिनुहॊस