९ महीने बालकको उपचारमा सहयोगको याचना

काठमाडौं । काठमाडौंको बौद्ध-६ सिमल्टार बस्ने सन्तोश थापाका ९ महीने छोरा सिरश थापाको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । ९ महीने सिरशलाई द्यक्ष्ीक्ष्ब्च्थ् ब्त्च्भ्क्क्ष्ब् भएकोले उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको अपिल गरेको हो ।

बालकको कलेजो प्रत्यारोपण गर्न भारतमा लग्नुपर्ने हुँदा परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोगका लागि आग्रह गरिएको छ । बालकका बुबा सन्तोशले छोराको उपचारमा धेरै रकम खर्च लाग्ने भएकाले आर्थिक समस्या भएको बताए । उनले सबैमा सहयोगका लागि आग्रह गरेका छन् ।

सहयोगका लागि :-

Esewa ID : 9851218897
Account Number: 052600001629524
Account Name: Dilip Kumar Tamang
Bank Name : Bank of Kathmandu (BOK)
Branch: Chabahi
Contact no – 9861587217, 9841982844

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस