आरआर क्याम्पसका एक प्राध्यापक यौन हिँसाको आरोपमा पक्राउ

काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन् ।

यौन हिँसा गरेको आरोपमा ४५ वर्षीय प्राध्यापक विष्णुप्रसाद आचार्यलाई सोमबार प्रहरीले कलेजबाटै पक्राउ गरेको हो ।

आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको आरोपमाउनलाई पक्राउ  गरिएको हो ।

प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गठबन्धनमा खटपटको संकेत

काठमाडौं । सत्ता समीकरणमा फेरि दरार उत्पन्न भएको छ । सत्तारूढ नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा …

प्रतिकृया दिनुहॊस