२४ घण्टामा थपिए ४३० जना कोरोना संक्रमित

काठमाडौं । आज  मंगलबार ४३० जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३० जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ५९ हजार ३५८ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १९३२ जना पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

२४ घण्टामा थपिए २७० जना कोरोना संक्रमित

काठमाडौं । आज,आईतबार २७०  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार …

प्रतिकृया दिनुहॊस