काठमाडौं । दार्चुलामा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार आज बिहान ९ बजेर ४८ मिनेट जाँदा दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्प ४.२ म्याग्निच्यूडको रहेको केन्द्रले जानकारी दिएको छ ।
काठमाडौं । आज,आईतबार २७० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार …
प्रतिकृया दिनुहॊस