सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । लगातार २ दिन घटेको सुन चाँदीको मूल्य आज भने केही बढेको छ ।

आज सुन ६ सय रुपैयाँले बढेको छ भने चाँदी  २० रुपैयाँले बढेर हो ।

सुन आज  मंगलवार ९२ हजार  ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ३ सय  रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १ हजार २५० रुपैंयाँमा  कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस