भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ करोड ४ लाख ६७ हजार नाघ्‍यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

भारतमा  कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ करोड ४ लाख ६७ हजार भन्दा बढी पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका १६ हजार ८५ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ५० जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितबाट मृत्यु हुनेको सख्या १ लाख ५१  हजार  १९८  जना पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

स्मिथ एण्ड स्मिथ रोमानियाबाट रेमिट्यान्स पठाउँदा १ लाख जित्ने मौका

काठमाडाैं । रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तै …

प्रतिकृया दिनुहॊस