आज पनि ८ सयले घट्यो सुन मूल्य

काठमाडाै ‌। सोमबार  नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य पनि घटेको छ । आज सुन ८ सय रुपैयाँले घटेको छ भने चाँदी  ४० रुपैयाँले घटेको हो ।

सुन आज सोमबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पौने ३ करोड ठगी आरोपमा पक्राउ परे स्कुल सञ्चालक

काठमाडौँ । झण्डै तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वल्ड स्कूलका सञ्चालक शिरिष खड्का …

प्रतिकृया दिनुहॊस