एन्फाका पूर्वमहासचिव शाहीको मृत्यु

काठमाडौं ।  नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी लोकबहादुर शाहीको मृत्यु भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)कापूर्वमहासचिवसमेत रहेका शाहीको आइतबार साँझ मृत्यु भएको छ।

शाहीको ६५ वर्षको उमेरमा मृत्यु भएको  हो ।

उनले ८० को दशकमा नेपाली टोलीबाट खेलेका थिए । पछि उनी नेपाली फुटबलको प्रशासन र व्यवस्थापकको रुपमा रहेरसमेत काम गरे । नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही त्यसको सदस्य थिए । पछि उनी एन्फाको महासचिवसम्म बने ।

उले सन् १९८२ देखि १९८९ सम्म नेपालको राष्ट्रिय टिमबाट खेलेका थिए । उनी नेपाल आइस हक्की संघका संस्थापक अध्यक्षसमेत हुन् ।

शाही नेपाली फुटबलले पाएको उत्कृष्ट गोलकिपरमध्ये एक हुन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस