२३ सयले घट्यो सुनको मूल्य

काठमाडाै ‌। आईतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य पनि घटेको छ । आज सुन २३ सय रुपैयाँले घटेको छ भने चाँदी ६० रुपैयाँले घटेको हो ।

सुन आज आइतबार ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस