पुष २५ गते देखि रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुँदै

काठमाडाै ।डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा पुष २५ गते शनिवार हलिउड चलचित्र Flight 192 प्रशारण हुँदैछ ।

अव हरेक शनिबार दिउँसो २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुनेछ। रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराईएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस