आज पनि घट्यो सुनको मूल्य

काठमाडाै ‌। शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको भने स्थिर रहेको छ ।आज सुन १ सय रुपैयाँले घटेको हो ।

बिहीबार ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार १ सय रुपैयाँले घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहेर प्रतितोला १ हजार ३३० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मंगलबार) घटेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस