अमेरिकामा कोरोनाबाट एकैदिन ४ हजार १ सय जनाको मृत्यु

काठमाडौं ।   कोरोना भाइरसको कहर अमेरिकामा अहिलेसम्मकै उच्च देखिएको छ । कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म ३ लाख ६९ हजार ९९० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड १८ लाख ५७ हजार ६१६ जना छन् ।

कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ४ हजार १ सय जनाको मृत्यु भएको छ भने २ लाख ६० हजार ९७३ जना संक्रमित भएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस