अमेरिकामा कोरोनाबाट एकैदिन ४ हजार १ सय जनाको मृत्यु

काठमाडौं ।   कोरोना भाइरसको कहर अमेरिकामा अहिलेसम्मकै उच्च देखिएको छ । कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म ३ लाख ६९ हजार ९९० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड १८ लाख ५७ हजार ६१६ जना छन् ।

कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ४ हजार १ सय जनाको मृत्यु भएको छ भने २ लाख ६० हजार ९७३ जना संक्रमित भएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कोरोना खोपको अभावपछि युरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित

बर्लिन । युरोपका विभिन्न मुलुकमा कोभिड-१९ विरुद्धको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ । …

प्रतिकृया दिनुहॊस