ओलीले भ्रष्टाचारीको संरक्षण गरेको सत्य हो : रामकुमारी झाँक्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको संरक्षण गरेको भन्ने कुरा सत्य भएको बताएकी छिन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले भ्रष्टाचारीको संरक्षण गरेको सत्य भएको दावी गरेकी हुन् ।

हावादारी गफ गर्ने तर काम गर्न नसकेको पनि सत्य भएको उनको तर्क छ । ‘काम गर्न सकिन भनेर जाने संसदमा हो, संसद विधटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै छैन,’ उनले भनेकी छिन्– ‘यस्तो असंबैधानिक ओली कदमको जति निन्दा गरे पनि पुग्दैन ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस