चलचित्र ‘छक्का पन्जा ३’ युट्युबमा सार्वजनिक

चलचित्र‘छक्का पन्जा ३’  युट्युबमा सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालले बुधबार यो चलचित्र युटुबमा रिलिज गरेको हो ।

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाँइ लगायतका कलाकारको अभिनय रहेको छ ।

छक्का पन्जा ३’लाई दीपाश्री निरौलाले   निर्देशन गरेकी हुन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

‘रेशम फिलिली’ को सिक्वेल बन्ने, ७ वर्षपछि विनय र मेनुका जाेडी बाँध्दै

काठमाडौं । २०७२ सालको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । …

प्रतिकृया दिनुहॊस