बुधबार ९ सय रुपैयाँ घट्याे सुनकाे मूल्य

काठमाडाैं । बुधबार ९०० ले सुनकाे मूल्य घटेकाे छ । मंगलबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा काेराेबार भएकाे  थियाे । बुधबार ताेलाकाे ९४ हजार रुपैयाँ पुगेकाे छ ।

आजै छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । साेमबार ९४ हजार चार सय रुपैयाँमा कारोबार भएकाे तेजाबी प्रतितोला ९ सयले घटेर ९३ हजार पाँच सय रुपैयाँमा काराेवार भएकाे  छ । चाँदीको मूल्य भने ५० रुपैंयाले घटेर १२६५ रुपैयाँ पुगेकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अमेरिकी संसद्‌मा ट्रम्प समर्थकले गरे हिंसात्मक आक्रमण : एक जनाको मृत्यु

बीबीसी । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले क्यापिटल बिल्डिङमा छिरेरै आक्रमण गरेका छन्। अमेरिकी …

प्रतिकृया दिनुहॊस