नेपाली राजनीतिमा नयाँ ट्वीष्ट:माधव नेपाल नेकपाका अध्यक्ष

काठमाडाै । नेपाली राजनीतिमा नयाँ ट्वीष्ट आएकाे छ । माधवकुमार नेपाल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बनेका छन्। आजै  राजधानीमा भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको छ ।

आज बसेकाे बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेका थिए । साे बैठकले आजैका मितिदेखि लागू हुने गरी प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अमेरिकी संसद्‌मा ट्रम्प समर्थकले गरे हिंसात्मक आक्रमण : एक जनाको मृत्यु

बीबीसी । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले क्यापिटल बिल्डिङमा छिरेरै आक्रमण गरेका छन्। अमेरिकी …